• Tuesday, August 26, 2025

नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन सम्पन्न, महासचिबमा राजेन्द्र बहादुर लामा


नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचनमा फुर गेल्जे शेर्पा अध्यक्ष पदमा विजयी भएका छन्। उनले कुलबहादुर गुरुङलाई ३४२ मत ल्याएर पराजित गरे, जबकि गुरुङले २८८ मत प्राप्त गरे। सत्ता गठबन्धन (कांग्रेस र एमाले) निकट पर्यटन व्यवसायीले गुरुङलाई र नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी निकट व्यवसायीले शेर्पालाई समर्थन गरेका थिए।

निर्वाचन परिणाम:

अध्यक्ष

फुर गेल्जे शेर्पा: ३४२ (विजयी)

कुलबहादुर गुरुङ: २८८

वरिष्ठ उपाध्यक्ष

ईश्वर पौडेल: ३४५ (विजयी)

टिका गुरुङ: २५८

प्रथम उपाध्यक्ष

मिङ्मा ग्याबो शेर्पा: ३५९ (विजयी)

काजी शेर्पा: २५६

द्वितीय उपाध्यक्ष

बोधराज भण्डारी: ३६८ (विजयी)

धनबहादुर गुरुङ: २३८

महासचिव

राजेन्द्र बहादुर लामा: ३१८ (विजयी)

विमल नहर्की: २०९

शिव सापकोटा: ६८

सचिव

चन्दन थापा: ३५८ (विजयी)

ङिमा दिकी शेर्पा: २४४

कोषाध्यक्ष

ङिमा नुर्बु शेर्पा: ३०४

सुमी लामा: ३०४

(दुवैले बराबर मत प्राप्त गरेर आधा-आधा कार्यकाल बाँड्ने सहमति भएको)

सदस्य

मुलाल गुरुङ: ३५१

थुप्देन शेर्पा: ३२६

देण्डी शेर्पा: ३११

निशा भोटे: ३०७

विक्रम कार्की: ३०६

केदार न्यौपाने: ३०२

रिञ्जे शेर्पा: ३०१

देवेन्द्र डङ्गोल: २९५

गोकुल थापा: २८८

दिकी शेर्पा: २८८

माधवकुमार धमला: २७८

यो निर्वाचनले नेपालको पर्वतारोहण क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ, जसले आगामी दिनमा सङ्घको गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like