• Tuesday, August 26, 2025

नातावादको शिकार बन्यो शसस्त्र,बरिष्ठलाई रोकेर कनिष्ठलाई बढुवा


शसस्त्र प्रहरी बलमा हालै भएको एआईजी (अतिरिक्त महानिरीक्षक) बढुवा सिफारिसमा पहिलो वरीयताका कमल गिरीलाई पछाडि पार्दै गणेश ठाडामगरको नाम सिफारिस भएको छ। यो निर्णय बुधबार बसेको बढुवा समितिको बैठकले गरेको हो। स्रोतका अनुसार, बालुवाटार र बुढानीलकण्ठको चाहनामा यो सिफारिस भएको हो, जुन सशस्त्र प्रहरी बलको भावी नेतृत्वसँग जोडिएको छ। लामो समयदेखि रोकिएको यो बढुवा प्रक्रियामा वरीयता मिचिएको भन्दै केही विवाद पनि देखिएको छ।

Please Login to comment in the post!

you may also like