• Tuesday, March 10, 2026

विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत


विश्वका विभिन्न देशहरूमा भाइटीकाको शुभ साइत अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले तोकेको छ:

  • नेपालमा कात्तिक ६ गते अर्थात् अक्टोबर २३, २०८२ मा बिहान ११:३९ मिनेट

  • भारतको नयाँ दिल्लीमा अक्टोबर २३ मा बिहान ११:५५ मिनेट

  • अमेरिका (न्युयोर्क) मा ११:५५ मिनेट

  • लन्डन (बेलायत) मा ११:३७ मिनेट

  • फ्रान्स पेरिसमा ११:२१ मिनेट

  • जर्मनी फ्र्याङ्कफर्टमा ११:४३ मिनेट

  • नर्वेको ओस्लोमा ११:४३ मिनेट

  • स्वीट्जरल्याण्ड जेनेभामा ११:४५ मिनेट

  • क्यानडाको टोरन्टोमा ११:२५ मिनेट र भ्यानकुभरमा ११:३५ मिनेट

  • टेक्सास (अमेरिका) मा ११:५७ मिनेट

  • क्यालिफोर्नियामा ११:४१ मिनेट

  • जापानको टोकियोमा ११:४२ मिनेट

  • दक्षिण कोरियाको सियोलमा ११:२१ मिनेट

  • सिंगापुरमा ११:५८ मिनेट

  • म्यानमारको याङ्गुनमा ११:५५ मिनेट

यसरी विश्वका विभिन्न देशमा तिहारको मेरो भाइटीका शुभ साइत स्थल अनुसार फरक फरक समय निर्धारण गरिएको छ, तर सबै साइत बिहान ११ बजेदेखि बारह बजेसम्मको बीचमा पर्ने गर्दछ

Please Login to comment in the post!

you may also like