• Tuesday, April 21, 2026

नेपाल-अमेरिका सम्बन्ध सुदृढ बनाउन परराष्ट्रमन्त्री र अमेरिकी सहायकमन्त्रीबीच छलफल


काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायकमन्त्री एसपल कपुरले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा द्विपक्षीय हितका साथै नेपालमा अमेरिकी लगानी भित्र्याउने र व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा विशेष कुराकानी भएको छ। मन्त्रालयका अनुसार, दुवै पक्षले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ उच्च तहमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

Please Login to comment in the post!

you may also like